विपन्न परिवारलाई कम्बल वितरण



उर्लाबारी, मंसिर २३

संयुक्त क्रिष्ट्रियान समाज उर्लाबारीले आज मिक्लाजुङ –६ स्थित बेतेनीका २० विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । संयुक्त क्रिष्ट्रियान समाज उर्लाबारीको आयोजनामा न्यानो अभियान अन्र्तगत मिक्लाजुङ – ६ स्थित बेतेनीका २० विपन्न परिवारलाई आज कम्बल वितरण गरेको संयुक्त क्रिष्टियान समाज उर्लाबारीका अध्यक्ष विनोद धिमालले जानकारी दिनुभयो ।

वितरण कार्यक्रममा वडा ६ का अध्यक्ष बुद्धीलाल निरौलाले समाजले गरेको कार्यको प्रशशा गर्दै निरन्तरता दिन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News