विपन्न परिवारलाई कम्बल वितरण


 


उर्लाबारी, मंसिर २३

संयुक्त क्रिष्ट्रियान समाज उर्लाबारीले आज मिक्लाजुङ –६ स्थित बेतेनीका २० विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । संयुक्त क्रिष्ट्रियान समाज उर्लाबारीको आयोजनामा न्यानो अभियान अन्र्तगत मिक्लाजुङ – ६ स्थित बेतेनीका २० विपन्न परिवारलाई आज कम्बल वितरण गरेको संयुक्त क्रिष्टियान समाज उर्लाबारीका अध्यक्ष विनोद धिमालले जानकारी दिनुभयो ।

वितरण कार्यक्रममा वडा ६ का अध्यक्ष बुद्धीलाल निरौलाले समाजले गरेको कार्यको प्रशशा गर्दै निरन्तरता दिन अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: २३ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्