उर्लाबारीको प्रस्तावित रंगशाला ओझेलमा
मोरङको उर्लाबारी नगरपालिका – २ मा अवस्थित प्रस्तावित उर्लाबारी रंगशाला संरक्षणको अभावमा अहिले गाईबस्तुको चरन र स्थानीयबासीको धान सुकाउने क्षेत्र बनेको छ । तस्विर – सुमन घिमिरे


प्रकाशित मिति: १ पुस २०७५, आइतबार












