आजको सुनचाँदीको मूल्य हेर्नुहोस ?



काठमाडौं, पुस ९

साताको दोस्रो दिन छापावाल सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य ७ सय २० रुपैयाँ प्रतितोला किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News