पुल छेउमा बस्दै आएका ८० बर्षिय बेशाहारा चेपाङलाई रबी ओडले गरे सहयोग भिडियो सहित


 


धादिङ नेपाल आइडल सिजन २ का बिजेता रबी वड बृद्ध बृद्धा तथा अशहायको सहयोगमा लागेका छन् ।

बिपन्न परिवारमा हुर्केका रबी नेपाल आइडल बनेपछि बिपन्न समुदायको सहयोगमा लागेका हुन् । त्रिशुली किनार धादिङमा तुइनको यात्रा गर्दै रबी सहयोगमा जुटेका हुन् ।

धादिङको पुल छेउमा बस्दै आएका ८० बर्षिय बेशाहारा शुक्र बहादुर चेपाङलाई सहयोग गर्न रबी धादिङ पुगेका हुन् ।

८० बर्षिय शुक्र बहादुर आफ्नो जिबन यापनका लागी तुइनमा समान ओओर दोहोर गर्दै आउका छन् ।

तुइनमा दैनिक यताउता गर्दा उनका हात फुटिसकेका छन् । चौतारी गु्रपबाट आएको ११ हजार रुपयाँ सहयोग रबीले सो बृद्धालाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्