तथ्यांकमा हेर्नुहोस् ओली सरकारको असाधारण काम यी हुन दुनियाँ चकित हुने उपलब्धी


 


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हाल्नु भएको १० महिना पुगेको छ । यसबीचमा सरकारले उल्लेख्य काम गरेको तथ्यांकमा देखिएको छ । समृद्ध नेपाल सुखी नेपालीको मुल नारालाई ब्यवहारमा कार्यान्वयन गर्दै अघि बढेको ओली सरकारले सवैजसो मन्त्रालयमा काममा राम्रो प्रगति देखिएको छ । सरकारले गरेको यी राम्रा कामलाई छाँयामा पार्दै अफवाह फैलाउनमै मजा आउने गरेको यथार्थबीच जनताटाइम्स डटकमले सरकारले गरेको केही प्रतिनिधिमुलक काम मात्रै यहाँ तथ्यांकको रुपमा राख्ने जमर्काे गरेको छ । हेर्नुहोस् यस अवधीमा ओली सरकारले गरेको देखिने गरी असाधारण काम ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्