मधेशी नेताहरु बारम्बार मन्त्री बन्ने जनताको १७ माग जुन अलपत्र र लथालिङ्ग भए



काठमाडौं माघ २४ 

मधेश आन्दोलन भएको १२ बर्ष बितेको छ । यो अवधिमा मधेश केन्द्रित दलले थुप्रै मुद्दाहरु उठान गरे तर त्यसमध्ये अपबाद र आंशिक बाहेक कुनै पनि माग पुरा भएको छ । मधेश केन्द्रित दलका नेताहरु तिनै मुद्दालाई लिएर बारम्बार सिंहदरवारमा मन्त्रीको कुर्सीमा सत्तासिन हुन सफल भए तर अझै पनि ति मागहरु जस्ताको तस्तै लथालिङ्ग अवस्थामा रहेको छ । मधेशी नागरिक समाजका संयोजक गणेश मण्डलले समाजिक सन्जालमा एक स्टाटस लेख्दै मधेशी जनताले मधेश केन्द्रित दलका नेतृत्व सँग आम नागरिकले अब ति मागहरुको बारेमा हिसाव किताव गर्नु पर्ने जिकिर गर्नु भएको छ ।

हेरौं वहाँको स्टाटस जस्ताको तस्तै

हरेक मधेशी नागरिकले मधेशी नेताहरु संग यी प्रश्नहरुको जवाफ खोजीरहेका छन् ?

मधेश आन्दोलनमा जे जे माग र मुद्दा राखेर मधेश आन्दोलन भएको थियो जसकालागि सैयकडौ मधेशी सपुतहरु सहिद भए, कयौं अंगभङ्ग भए कति घाइते र अपांग भए ती माग र मुद्दा अहिले १२ बर्ष बितिसक्दा कयौं पल्ट मधेशी नेताहरु सांसद देखि मन्त्री सम्म बनिसकेको अबस्थामा पनि मधेश आन्दोलन को बेला उठेका माग र मुद्दाहरु मधेशी नेताहरूले मधेशका जनतालाई कति पूरा गरियो कति पूरा गर्न बाकी छ हेर्नुस् :

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्