अनेमसंघ (क्रान्तिकारी )का अध्यक्ष बन्धु चन्द गिरफ्तार


 


काठमाडौ, फाल्गुन ११

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई अछामको पुन्नीतलाबाट प्रहरीले आज अर्थात शनिबार गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

नेतृ बन्धु नेकपाले सञ्चालन गरेको अभियान मा पश्चिम नेपालकाे भुगाेलमा छिन् पार्टी ले संन्चालन गरेकाेे अभियान का क्रममा अछाम पुगेकि नेतृ चन्दलाइ आज दिउसाे गिरफ्तार गरेकाे बताइएको छ। गत माघ १ गते देखि सुरु गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ को प्रमुख समेत रहेकी थिइन।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्