हास्दै गएका मन्त्रि अधिकारी सहित ७ जना बोरामा पोको परेर फर्किए,


 


सुकेटार — नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव उठाउन सुरु गरेको छ ।काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) चार शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
भारी वर्षा र हिमपात भएपछि हेलिकोप्टर जान सकेको समाचार प्राप्त भएको छ । अब बिहीबार बिहान मात्रै संकलन गरिने उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ। अब भोलि बिहान सबै शव संकलन भएपछि मात्रै काठमाडौं ल्याइने छ। बुधबार दिउँसो भएको दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्