धरानमा आज बिहान १० बजे दिउँसै रात परेजस्तो हेर्नुहोस् !


 


धरान, १६ फागुन । बुधबारदेखी देशको पूर्वी भागमा पनि मौसममा बदली रही वर्षा भईरहेको छ ।  आज पनि देशको पूर्वी भागमा आशिंक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान १० बजेको समयमा सुनसरीको धरानको मौसम यस्तो रह्यो :

तस्विर :अर्जुन जम्नेली राई

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्