तिम्रो यादले सधै तड्पाइरहने छ अलविदा रविन्द्र !


 


काठमाडौं, फागुन १७

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनालाई टुडिखेलमा अन्तिम श्रद्धान्जली दिइएको छ ।

अन्तिम श्रद्धान्जलीपछि अधिकारीको शव पोखरा लगिएको छ भने अन्यको शव परिवारजनलाई जिम्मा दिइएको छ । टुडिखेलमा उपस्थित राष्ट्रपति, प्रधानमन्त्री लगायत सर्वसाधारणले अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धान्जली दिए । उनिहरुले अलविदा भन्दै सधै यादमा आईरहने बताए ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्