कति पुग्याे सुनकाे भाउ ?


 


काठमाडाैं, पुस १२

सुनको भाउ साताको पहिलो दिन स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ। यो गत शुक्रवारकै मूल्य हो। त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १२ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्