कति पुग्याे सुनकाे भाउ ?



काठमाडाैं, पुस १२

सुनको भाउ साताको पहिलो दिन स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ। यो गत शुक्रवारकै मूल्य हो। त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News