सुनकाे मूल्य कति पुग्याे ?



काठमाडाैं, माघ ४

साताको दास्रो दिन सोमबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार पनि सुनको कारोबार प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। केही दिन यता प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार हुँदै आएको चाँदी आज प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News