सुनकाे मूल्य कति पुग्याे ?


 


काठमाडाैं, माघ ४

साताको दास्रो दिन सोमबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार पनि सुनको कारोबार प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। केही दिन यता प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार हुँदै आएको चाँदी आज प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: ४ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्