भारतबिरूद् नेपाल यसरी भिड्दैछ (हेर्नुहाेस् लाइभ भिडियाे)


 


भाेजपुर, फागुन ३

साग गेम्स अन्तरगत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भारतको खेल भइरहेको छ । खेलको ३१ औं मिनेटमा भारतले पेनाल्टी पाएको छ । पेनाल्टीबाट भारतले अग्रता लिएको छ । ६५ औँ मिनेटमा अन्जनलाई फल गरी लडाइएपछि पाएको फ्रिकिकमा प्रकाशले गोल गरे। नेपाल १ भारत १ । भारतविरुद्धको खेलमा नेपालले २-१ गोलको अग्रता लिएको छ । नेपालका लागि नवयुगले दोस्रो गोल गरेका छन् ।

https://www.youtube.com/watch?v=RjELW9_dIUA

प्रकाशित मिति: ३ फाल्गुन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्