भारतबिरूद् नेपाल यसरी भिड्दैछ (हेर्नुहाेस् लाइभ भिडियाे)



भाेजपुर, फागुन ३

साग गेम्स अन्तरगत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भारतको खेल भइरहेको छ । खेलको ३१ औं मिनेटमा भारतले पेनाल्टी पाएको छ । पेनाल्टीबाट भारतले अग्रता लिएको छ । ६५ औँ मिनेटमा अन्जनलाई फल गरी लडाइएपछि पाएको फ्रिकिकमा प्रकाशले गोल गरे। नेपाल १ भारत १ । भारतविरुद्धको खेलमा नेपालले २-१ गोलको अग्रता लिएको छ । नेपालका लागि नवयुगले दोस्रो गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News