भिरबाट सय मिटर तल खस्दा दावाको ज्यान गयो


 


ओखलढुङ्गा– ओखलढुङ्गामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा नम्बर९७, विगुटारका ३३ वर्षीय लाक्पा दावा शेर्पा रहेका छन् ।उनको भिरबाट लडेर ज्यान गएको हो ।

घरबाट गाउँतर्फ जाँदै गर्दा घाइते भएका शेर्पाको उपचारको क्रममा मृत्यु भएको हो ।करिब १ सय मिटर तल खसेर गम्भीर घइते भएका उनलाई ओखलढुंगाको मिसन अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्