छोराछोरी र आमाले एकसाथ आत्महत्या गरेको काण्ड रुँदै मिडियामा आए नरबहादुर भिडियो सहित


 


चितवन- चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेपछि ३४ वर्षीया माया आलेमगरसँगै उनको १३ वर्षिया छोरी विनिता मगर र ११ वर्षीय छोरा विवेक मगरका बाबु मिडियामा आएकमा छन् । नेपाल आर्मीमा कार्यरत नरबहादुर आलेमगरका श्रीमती र छोराछोरीले आत्महत्या गरेको भन्ने खबर बाहिरिएसँगै उनी मिडियामा आएका हुन् ।

आफ्नो परिवारको यस्तो अवस्थाका कारण आँफु क्षतविक्षत भएको भन्दै नरबहादुर अन्तरवार्तामा नै भक्कानिउका छन् । घट्ना हुँदा मायाका श्रीमान भने राजधानी मै थिए। मृतक मायाको श्रीमान नरबहादुर आलेमगर नेपाली आर्मी, काठमाडौँमा कार्यरत छन्। घरभित्र एकै स्थानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा छिमेकिले देखेका थिए। आत्महत्यापछि प्रहरीले सुसाइट नोटमा नरबहादुरलाई स्म्बोधन गरेको फेला परेको थियो । थप भिडियोबाट

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्