मन्त्री पण्डितले भने : डाक्टरका मागको औचित्य छैन


 


काठमाण्डौ । ५ दिनदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा लागेका सरकारी डाक्टरको माग जायज नभएको भन्दै सरकारले तत्काल काममा फर्कन निर्देशन दिएको छ ।

डाक्टरको आन्दोलन संविधान र संघीयता विरोधी भएकोले कर्मचारी समायोजनमा पुनर्विचार गर्न नसकिने सरकारको चेतावनी छ । आफ्नो माग सम्बोधनका लागि सरकारले तत्काल वार्तामा बोलाए आन्दोलन फिर्ता लिने डाक्टरहरुले बताए पनि वार्ताको औचित्य नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्क छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्