लोक गायक बद्री पंगनीबारे छिमेकीले खोलिन् रहस्य (भिडियो) सहित


 


काठमाडौं चर्चित लोक तथा दोहोरी गायक मध्येका एक हुन् बद्री पंगेनी । पाल्पा जिल्लाको रामपुरमा जन्मिएका उनले निकै चर्चित गीत नेपाली सांगीतिक क्षेत्रलाई दिएका छन् । क्रान्तिकारी तथा ऊर्जाशील गीतसमेत गायक उनै बद्री पंगेनीको बाल्यकाल कसरी बित्यो ? बालक अवस्थामा बद्री कस्ता स्वभावका थिए ? यी प्रश्नको जवाफ दिएका छन्, बद्रीको छिमेकी सावित्री पोखरेलले । गायक बद्री लगायतकाबारेका गरियो यो भिडियो कुराकानी हेर्नुहोस् :

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्