उपचारको नाममा झाँक्रीले पेट चिरेका व्यक्तिको मृत्यु


 



काठमाडौं, भदौं ३१
कमलपित्तको उपचार गर्छु भन्दै पेटमा प्वाल पारेका ३९ वर्षीय राजु मगरको सोमबार मृत्यु भएको छ । उनले मुखैले चुसेर कमलपित्त निकाल्ने भन्दै प्लेडले पेट चिरेका थिए । कान्तिपुरमा खबर छ ।

त्यसवाफत उनले विरामीबाट आठ हजार रुपैयाँ पनि लिएका थिए । पेट चिरेपछि निको नभएका मगरलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । लामा विरुद्ध जिल्ला प्रहरीमा उजुरी दिइएको छ । तर, उनी अहिले फरार भइसकेका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्