आफैले आफैलाई सिफारिस गरेर पदक लिए !



काठमाडौं, असोज ४
सरकारले संविधान दिवसको अवसरमा महत्वपूर्ण काम गरेका व्यक्तित्वहरुलाई विभूषित गरेको छ । जुन पद सत्ताको वरिपरी रहेका व्यक्तिले मात्रै पएको आरोप लागेको छ । नागरिक दैनिकमा खबर छ ।

त्यसक्रममा एक व्यक्तिले आफूले आफैलाई सिफारिस गरेपनि पदक लिएका छन् । विभूषण समितिमा रहेका अवकाशप्राप्त उपरथी विनोदकुमार श्रेष्ठले आफैले आफैलाई प्रस्ताव गरेर पदक लिए ।

यस्ता मानपदवी अलंकार तथा विभूषण राष्ट्रपतिले दिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News