कार्यक्षेत्र बाहिर जाँदै मन्त्रीले दिँदैछन नर्सिङ कलेजलाई सम्बन्धन


 



काठमाडौं, असोज ५
शिक्ष्ााँ विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कार्यक्षेत्र मिचेर नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् ।

उनले आठ वर्षदेखि सम्बन्धन लिन निवेदन दिएका २० नर्सिङ कलेज र अन्य गरि २८ कलेजलाइ समबनधन दिने तयारी गरेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र कलेजलाई समबन्धन दिन तयार भएका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिकतालिम परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले यो विषय परिसममासमेत जानकारी दिनुभएउको छै ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्