चीनमा पढ्दै नेकपाका स्थानीय तहका प्रमुख, के–के सिक्दैछन् ?


 



कामठाडौं, असोज ६
नेकपाका केही स्थानीय तहका प्रमुख मेयर तथा गाउँपालिका अध्यक्षहरु चीनमा पढ्दैछन् ।

चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, शहरीकरणलगायतका विषयमा अध्ययन गर्न नेकपाका २९ जना स्थानीय तहका प्रमुख अहिले चीनको कुनिङमा अध्ययन गरिरहेका हुन् । अन्नपूर्ण पोष्टमा खबर छ ।

यसका साथै कक्षामा उनीहरुलाई चीन सरकारले राज्य सञ्चालनमा अबलम्बन गरेका विधिर प्रक्रियाका बारेमासमेत जानकारी दिइदैछ । य्नान प्रान्तमा कुमिङस्थित ‘युनान युनिभर्सिटी

अफ फाइनान्स एण्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्राध्यापकहरुले तिनलाई पढाउने काम गरिरहेका छन् । चीनमा पढ्नेमा तीन जना गाउँपालिकाका अध्यक्ष छन् भने बाँकी नगरप्रमुखहरु छन् ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्