सवा अर्ब बोनस बाँड्ने चलखेलमा नागरिक उड्यन


 



काठमाडौं, असोज ७
नागरिक उड्यन प्राधिकरणले सवा अर्ब बोनस बाँड्ने चलखेल सुरु गरेको छ । एक दशकदेखि अर्थ मन्त्रालयको दवावमा कर्मचारीलाई बोनस बाँड्न नपाएको प्राधिकरणले अहिले मन्त्री फेरिएसंगै बोनस बाँड्ने चलखेल सुरु गरेको हो । नागरिकमा खबर छ ।

आथिृक वषृ २०६८÷०६९ देखि नाफामा गएको प्राधिकरणले बोनस वितरणका लागि एक अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्