गुम्बाबाट धमाधम सामग्री चोरी हुँदै, बहुमूल्य सामग्री स्थानीय घरमा



डोल्पा, असोज ८
डोृल्पामा रहेका गुम्बाबाट बहुमूल्य रामग्री चोरी हुन थालेको छ । जिल्लाको माथिल्लो डोल्पाबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य रामग्री चोरी हुन थालेको हो । अन्नपूर्णमा खबर छ ।

बहुमूल्य रामग्री चोरी हुन थालेपछि अहिले स्थानीयले सहमतिमै घरमा राख्न थालेका छन् ।
१४ औ. शताब्दीमा स्थापना गरिएको गुम्बाका विशेष पूजा वा अन्य समारोहका लागि मात्रै ती सामग्री गुम्बामा लिइने गरिएको छ ।

सोही गाउँपालिकाको सेरिङ गाउँपालिकाको बहुमूल्य सामग्री पनि स्थानीयले घरमै राख्न थालेका छन् । स्थानीय प्रशासनले सुरक्षा दिन नसकेपछि स्थानीयले बहमूल्य सामग्री घरमै राख्नुपरेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News