ई–पासवर्ड प्रणालीमा कमिसनको चक्कर, राज्यकोषमाथि एक अर्ब अनावश्यक भार पर्दै


 



काठमाडौं, असोज ९
परराष्ट्र मन्त्रालयको राहदानी विभागले खरिद गर्न लागेको ई–पासवर्ड प्रणालीले राज्यकोषमाथि ठूलै भार पर्ने भएको छ ।

विभागले खरिद गर्न लागेको ई–पासवर्ड प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्बको अनावश्यक भार थपिने देखिएको छ । नागरिकमा खबर छ ।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागले खरिद गरेको प्रणालीले कमिसनको चक्करमा राहदानी विभागले खरिद गर्न खोजेको हो । यदि यसरी खरिद गरे एक अर्ब व्यभार थपिने बाइएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्