माछापुच्छ्रे बैंकको सञ्चालकमा सिग्देल



काठमाडौं, कात्तिक १५
माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक सदस्य पदमा हरिभक्त सिग्देल चयन भएका छन् । बैकको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको बैंकले जनाएको छ । नवनियुक्त संचालक सिग्देल सरकारी र प्राईभेट क्षेत्रमा लामो काम गरेको अनुभव रहेको छ ।

माछापुच्छ्रे बैंक लि. पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरुबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News