यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)



काठमाडौँ, माघ ३
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको बिनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददार ११३ रुपैंया १७ पैसा र बिक्रीदर ११३ रुपैंया ७७ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिददार १२६ रुपैंया २९ पैसा र बिक्रीदर १२६ रुपैंया ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी साउदी रियल १ को खरिददार ३० रुपैंया १७ पैसा र बिक्रीदर ३० रुपैंया ३३ पैसा रहेको छ। मलेसियन रिंगिट १ को खरिददार २७ रुपैँया ८५ पैसा र बिक्रीदर २८ रुपैंया रहेको छ।

यता, कुवेत दिनार १ को खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा रहेको छ । र, युएई दिराम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News