यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)


 


काठमाडौँ, माघ ३
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको बिनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददार ११३ रुपैंया १७ पैसा र बिक्रीदर ११३ रुपैंया ७७ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिददार १२६ रुपैंया २९ पैसा र बिक्रीदर १२६ रुपैंया ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी साउदी रियल १ को खरिददार ३० रुपैंया १७ पैसा र बिक्रीदर ३० रुपैंया ३३ पैसा रहेको छ। मलेसियन रिंगिट १ को खरिददार २७ रुपैँया ८५ पैसा र बिक्रीदर २८ रुपैंया रहेको छ।

यता, कुवेत दिनार १ को खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा रहेको छ । र, युएई दिराम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस :


प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्