DeshkoNews

राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी बुधबारदेखि शरतसिंह भण्डारीले सम्हाल्नुभएको छ ।महाधिवेशन अघि चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार बुधबारदेखि संयोजकको जिम्मेवारी भण्डारीले सम्हाल्नुभएको राजपाले जनाएको

रङ दलेर आपसमा खुशियाली साटासाट गर्दै होलीको उमङ्ग

काठमाडौँ । रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा

आईपीएल खेल्न दिल्ली पुगे सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्न आज दिल्ली प्रस्थान गरेका छन् । यसै साता सुरु हुने आईपीएलका लागि सन्दिप आज

नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

विराटनगर, चैत ६ श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल

पूर्वराजा र भारतीय राजदुतको गोप्य वार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आकस्मिक भेटवार्ता भएको छ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत शनिबारमा

लहानमा सिके राउतका कार्यकताले किन गरे प्रदर्शन ?

लहान। डा सिके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार लहानमा प्रर्दशन गरेको छ । सरकारसँग भएको ११ बुँदे सहमतिले ऐतिहासिक सफलता मिलेको भन्दै जनमत पार्टीले आज प्रदर्शन गरेको हो । प्रदर्शनका

आईपीएल खेल्न सन्दीप लामिछाने बुधबार दिल्ली जाँदै

काठमाडौँ । नेपाली लेग स्पीनर सन्दीप लामिछाने बुधबार दिल्ली जाँदैछन् । पाकिस्तान सुपर लिग खेलेर केही दिनअघि मात्रै स्वदेश फर्किएका सन्दीप इण्डियन प्रिमियर लिग आईपीएल खेल्नका लागि भोली दिल्ली जाने

मृगौला पिडित बालिकाको उपचारका लागि रु दुई लाख सहयोग

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ३ की मृगौला पिडित १३ बर्षीया बालिका रेश्मा शेर्माको उपचारका लागि मंगलबार दिउँसो रु दुई लाख हस्तान्तरण गरिएको छ । बालिकाको उपचारका लागि हङकङमा

“मस्ती टक टाईम” नामक अश्लिल कार्यक्रम कार्यक्रम उत्पादन गर्ने पक्राउ

काठमाडौँ । अश्लिल संवाद र द्विअर्थी प्रश्न सहितको युट्युब कार्यक्रम उत्पादन र सञ्चालन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले मस्ती टक टाईम नामक अश्लिल प्रश्नोत्तर

होलीको सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित

काठमाडौँ । होलीको सुरक्षाका लागि काठमाडौंमा सशस्त्र प्रहरी पनि परिचालित हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीका निम्ति तयार पारेको सुरक्षा योजनामा सार्वजनिक स्थानमा हुने कार्यक्रममा दोस्रो तहको