देश

उपसभामुख तुम्बाहाङ्फेले आज राजीनामा दिन सक्ने

काठमाडौं, माघ ६ धेरैपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै बैठक आज दिउँसो १ बजेका लागि बस्न लागेको हो

आइएनजिओद्वारा नेपाल प्रहरीलाई ५ अर्ब बढी सहयोग

काठमाडौं, माघ ६ सुरक्षाजस्तो संवेदनशील अंगमा पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गैरकानुनी रूपमा सहयोग गरिरहेका छन् । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) ले लेखापरीक्षण प्रणाली छलेर नेपाल प्रहरीलाई प्राविधिक

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

काठमाडौं, माघ ६ सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार

मागपत्र अनलाइन प्रणालीकरण प्रणाली लागू गर्न कतार दूतावासको आनाकानी

काठमाडौं, माघ ६ वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ । सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित

कुकुरले मान्छे टोके समाचार बन्दैन… तर गुप्ताङ्गमै टोके नि !

काठमाडौं, माघ ६चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले

अग्नी सापकोटा नेकपा सभामुखका उम्मेद्वार

काठमाडौं, माघ ५ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बसेको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो। आइतबार बिहान प्रधानमन्त्री केपी

शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : रवि लामिछाने र युवराज कँडेललाई सफाई

चितवन, माघ ५ न्युज ट्वाइन्टी फोरको ‘सिधा कुरा जनतासंग’ सञ्चालक रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । शालिकराम आत्महत्या दुरुत्साहत मुद्दामा जिल्ला अदालत चितवनमा आज

प्रदेश नं ५ को हिउँदे अधिवेशन शुरु

बुटवल, माघ ५ प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको

प्रदेश १ मा चार जना राज्यमन्त्री थपिए

विराटनगर, माघ ५ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश १ को मन्त्रिपरिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री राईले चार जना राज्यमन्त्री थप गर्नुभएको हो । जसमा ओखलढुंगाका अम्बिर गुरुङ,

भागबण्डाले पार्टी चल्दैन : प्रवक्ता श्रेष्ठ

बागलुङ, माघ ५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भागबण्डाले कुनैपनि पार्टी चल्न नसक्ने बताएका छन् । पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै उनले अब पनि भागबन्डाका पनि