देश

एनआरएन युएईका अध्यक्ष धुर्मस–सुन्तलीको कार्यक्रमस्थलबाटै पक्राउ परे

युएई । गैरआवसीय नेपाली संघ एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई स्थानीय प्रहरीले दुबईबाट पक्राउ गरेको छ । शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझको कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई पक्राउ गरिएको हो

नेपालमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने काम अन्तिम चरणमा

वीरगञ्ज । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको

प्रधानमन्त्री ओलीको निर्देशनमा खुलामञ्चमा चल्यो डोजर !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चलाईएको छ । जस्ताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य दलबलसहित

डा. अधिकारीले गरे बाल गृहमा सहयोग

उर्लाबारी । अरनिको हस्पिटलमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले उर्लाबारी – ७ मा वस्थित नमुना बाल गृहलाई सहयोग गर्नुभएको छ । वैवाहिक जीवनमा बाँधिएको चौथो वर्ष पुरा भएको

“बालुवाटारको जग्गालाई लिएर विष्णु पौडेलको नामलाई बढी हल्ला गरियो”

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारको जग्गालाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको नामलाई बढी हल्ला गरिएको बताएकी छिन् । शनिबार काठमाडौं

कुकुर आतंक रोक्न प्रहरी नै परिचालन

ओखलढुंगा । ओखलढुंगामा कुकुर आतंक रोक्न प्रहरी परिचालन गरिएको छ । केही दिनयता जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कुकुरले मानिस र पशुचौपाया माथि आक्रमण गर्न थालेपछि कुकुर नियन्त्रण गर्न प्रहरी

मृत फेला परेकी रिना बस्नेतको विषयमा सत्यतथ्य सार्बजनिक गर्न माग गर्दै धर्ना

मोरङ, बैशाख १४ एक साताअघि मोरङको पथरीशनिश्चरे नगरपालिका – १ मा निवस्त्र अबस्थामा मृत फेला परेकी रिना बस्नेतको बारेमा सत्यतथ्य सार्बजनिक गर्न माग गर्दै पथरीका बिभिन्न महिला संघ संगठनले आज

अन्तत ‘विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा रोक्का गरियो’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर रोक्का गरिएको बताएकी छिन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो

३३ लाख ठगीको आरोपमा महिला पक्राउ

वालिङ । जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको

नबिना लामा बनिन् उद्यमी, ४ महिलालाई साथमा लिएर खोलिन् बानेश्वरमा रेष्टुरेण्ट

काठमाण्डौ । नेकपा नेत्री एवम साँसद नबिना लामाले राजनीति पेसा नभएर सेवा भएको उल्लेख गर्दै आत्मनिर्भर राजनीति निर्माण गर्न श्रम सँग जोडिनै पर्ने उल्लेख गर्दै आफू जस्तै अन्य ४ जनाको