देश

भु–माफियाले जनकपुरको जानकी मन्दिर समेत छाडेनन्

जनकपुर । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ । जानकी मन्दिरको

नेकपामा प्रचण्ड हाबी : ओली ३८, प्रचण्ड ४९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा

आज प्रस्ताव होला त प्रदेश १ को नाम र राजधानी ?

विराटनगर, बैशाख १९ एक नम्बर प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव हाल्ने आज अन्तिमदिन । प्रदेशसभामा दुई तिहाई मत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अझै ठोस निर्णय गर्न सकेको छैन

हावाहुरी र मेघ गर्जनसहित पानी

काठमाडौं। काठमाडौं उत्यकासहितका जिल्लामा बुधबार साँझ हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ । साँझदेखि काठमाडौं, ललितुपुर, भक्तपुर, चितवन, धादिङ, नुवाकोटमा हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले

‘मोदी र चिनफिङलाई एकै ठाउँमा राखेर नेपालमा रेल ल्याउने ओलीको योजना’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी भएको खुलासा गरेका छन्

नेकपा पोलिटब्युरो सदस्यमा कुन समुहलाई कति ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वको पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । नेकपा

त्रिपाठीले मन्त्री मागेपछि नेकपामा हाँसो

काठमाडौं, १९ वैशाख । तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव जितेका हृदयश त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईवटा महत्वपूर्ण पद माग

बिप्लप समुहका जिल्ला ईन्चार्ज प्रक्राउ

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले बिप्लप समुहका बाजुरा ईन्चार्ज सहित १० जनालाई प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिगएको प्रहरी टोलीले बुढिगंगा नगरपालिकाका– १ अम्कोटबाट प्रक्राउ गरेको

सिंहदरबारकै जग्गा अतिक्रमणः किन मिचियो सिंहदरबार ?

काठमाडौँ बैशाख १९  ०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । यो

मेयर हुनु त झापाको कन्काईका जस्तो ! आफ्नो एक वर्षको सबै तलब मजुदरलाई

झापा । झापाको कन्‌काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले आफ्नो एक वर्षको तलब बापतको रकम स्थानीय मजदुरहरुलाई दिएका छन् । १२९ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर नगर प्रमुख पोखरेलले पहिलो