देश

मन्त्री हुनु त यस्तो ! सुत्केरी व्यथाले थलिएकी महिलाको उद्धार गर्न आफै गए

हुम्ला । अतिरक्त श्राव भएकी निशा नेपाली र सुत्केरी व्यथाले थलिएकी राजकला महतारालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। हुम्लाको चंखेली गाउँपालिका ५ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपालीलाई

कर्मचारीको तलब बढाउँदै ओली सरकार

काठमाडौं । बजेटको तयारी अघि बढेसँगै कर्मचारीहरुमा तलब बृद्धिको चासो पनि बढेको छ । गत वर्ष सरकारले तलब नबढाएकाले यो वर्ष बढाउने तयारी गरेको छ । कर्मचारी संगठनहरुले तलब बृद्धिका

ओली सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउँदै

काठमाण्डौँ । विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको

इलामको पशुपतिनगरमा अध्यागमन कार्यालयको काम शुरु

इलाम, बैशाख १८ निर्माण सम्पन्न भएको ६ महिनापछि इलामको पशुपतिनगर सीमा नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । यो नाकाबाट भित्रिने पर्यटकहरुको सहजताका लागि अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको हो ।

सिके राउतले भने : उपेन्द्र यादव र महन्थ ठाकुर विखण्डनकारी हुन्

काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू जेलभित्रै बस्दादेखि नै सरकारसँग सहमतिको तयारी भएको खुलासा गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै

सरकारले विपन्न दलित र माझी समुदायका लागि घर बनाईदिँदै

पाँचथर । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा पाँचथरका आठ स्थानीय

नेकपाको सरकारले वादी समुदायलाई बाँड्यो लालपूर्जा

डोटी । डोटी जिल्लामा वर्षौंदेखि भूमिहीन भएर बसेका वादी समुदायका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किनेको छ । आफ्नो जग्गा जमीन नभएर सडक किनारामै बसेर जीवनयापन गरिरहेका यहाँका वादी समुदायका

प्रदेश २ को सरकार ढालेर देखाउन प्रचण्डलाई राउतको चुनौती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा समेत नेकपाकै नेतृत्वका सरकार बनाउने चेतावनी दिएका छन् । प्रदेश २ को सरकारले जनअपेक्षा अनुरुप काम गर्न

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । अन्तराष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा

बुवालाई चितामा राख्ने वित्तिकै अंशको नाममा दाजुभाइबीच कुटाकुट

झापा । अंशको नाममा बुवालाई चितामा राख्ने वित्तिकै दाजुभाइबीच कुटाकुट भएको छ । मानिस सबैभन्दा शोकमा रहने अवस्था नै मृत्यु हो । तर, यहाका एक परिवारका दाजुभाइ भने बुबालाई दागबत्ती