देश

हावाहुरीले सर्लाहीमा फेरि एक जनाको ज्यान गयो

सर्लाही । सर्लाहीको रामनगर गाउपालिपाका– १ मा शनिवार दिउँसो चलेको हावाहुरीको कारण एक जनाको मृत्यु भएको छ। दिउँसो बाटोमा हिडिरहेका बेला घर भत्किएर किच्दा स्थानीय ४५ वर्षका पनिलाल सहनीको मृत्यु

बाबुराम भट्टराईले भने : नयाँ शक्ति पार्टी काठमाडौंमा खोलिएका मःम पसल जस्तो होइन

बुटवल । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा।बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी काठमाडौमा खोलिएका मःम पसल जस्तो नभएको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेनमा बोल्दै पूराना पार्टीहरु भन्दा

वर्षापछि विराटनगरका धेरै स्थानमा पानी जमेर हिलाम्मे

विराटनगर । विराटनगरमा आज शनिबार दिउँसो परेको मुसलधारे बर्षाले विराटनगरको बजार अस्तव्यस्त भएको छ । विराटनगरका सडक तथा नाला निर्माणाधिन छ ।त्यसैले पनि विराटनगरका धेरै स्थानमा खनिएका ठाँउहरुमा पानी जमेर

काम नगर्ने निर्माण व्यवयासी कारवाहीमा, स्थानीबासी बने अति खुसी

सुर्खेत, चैत २३ कर्णाली प्रदेशको डोल्पा र जाजरकोटमा काम नगर्ने ठेकेदारमाथि कार्वाही सुरुगरिएको छ । विकास निर्माणका काम लिएको वर्षौं बिते पनि काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही शुरु गरिएको हो

झापाको दक्षिणका अधिकाम्स नाका तस्करमैत्री बन्दै

भद्रपुर, २३ चैत्र । झापा सदरमुकाम दक्षिणका अधिकाम्स नाका तस्करमैत्री बन्दै जाँदा भन्सार राजश्व संकलन कमजोर बन्दै गइरहेको छ । सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्ने प्रहरी प्रशासनकै मिलिभगतमा तस्करीको

एक सातामा मुख्यमन्त्री राहत कोषमा ७४ लाख जम्मा

जनकपुर– गत आइतबार बारा–पर्सामा आएको विनाशकारी आँधीबाट पीडित भएकाहरुका लागि सहयोग संकलन गर्न प्रदेश नम्बर २ सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री राहत कोषमा करीब ७४ लाख रुपैयाँ जम्मा भएको राहत तथा

गुट उपगुटले काँग्रेस कमजोर : शंशाक कोईराला

भक्तपुर । नेपाली कांग्रसका महामन्त्री डा शंशाक कोइरालाले वर्तमान सरकारले संघीयतामा विश्वास नगरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको

रुखले च्यापेर काँग्रेस निवर्तमान उप-सभापति घर्तीको निधन

बागलुङ : रुखले च्यापेर निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ५ का स्थानीय तथा नेपाली काँग्रेस निसीका निवर्तमान उप–सभापति ३५ वर्षीय हिम बहादुर घर्ती

“हिसाब मिल्दा मोज गर्ने, नमिल्दा बलात्कार”

सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै कारण

नासाको दावी ‘सूर्यमा प्वाल देखियो, पृथ्वी नै खतरामा’

एजेन्सी – वैज्ञानिकहरुले सूर्यमा प्वाल देखिएको दाबी गरेका छन् । अन्तर्रा्ष्ट्रिय वैज्ञानिकहरुको संस्था नासाले सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने बताएका छन् । सूर्यमा विशाल कालो