देश

कुन-कुन मालपोत कार्यालय अनलाइनमा जाँदैछन् ? (हेर्नुहोस् सबै विवरण)

काठमाडौं, साउन २८ भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यही भदौभित्र देशका विभिन्न १६ मालपोत कार्यालयलाई अनलाइन सेवा प्रणालीमा लाने तयारी अन्तिम चरणमा पु¥याको छ। अनलाइन प्रणाली सुरु भएपछि सर्वसाधारणले फाँट चाहारेर

छोराले बाबुको हत्या गरे

भीमदत्तनगर, साउन २८ सामान्य घरायसी विवादमा चक्कु प्रहार गरी अाफ्नै बुबाकाे हत्या गरेकाे अाराेपमा प्रहरीले कञ्चनपुरको बेलौरीका एक किशाेरलार्इ पक्राउ गरेकाे छ । ४५ वर्षीय बुवा हरिलालको हत्या गरेको अभियोगमा बेलौरी

पुर्ननिर्माण प्राधिकरणको सिइओ बनेका गोविन्द पोखरेल को हुन् ?

काठमाडौं, साउन २८ सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरलेलाई पुर्ननिर्माण प्राधिकरणको कार्यकारी अधिकृति (सिइओ) नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय

अाजको राशिफल

अाज वि.सं. २०७२ साल साउन २८ गते बिहीबार। इश्वी सन् २०१५ अगस्ट १३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ दिल्लागा। तपाईको अाजको राशिफल यस्तो छ

परीक्षाफल प्रकाशित

काठमाडाैं, साउन २७ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन संकायतर्फ बिएएलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । यसैगरी २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित

कोरियन भाषा परीक्षा आवेदन खुल्यो

काठमाडौं, साउन २७ रोजगारीका लागि कोरिया जाने नेपालीलाई भाषा परीक्षा आवेदन खुला भएको छ । आगामी भदौ ७ देखि भदौ १८ गतेसम्म खुला गरिएको छ । भाषा परीक्षाका लागि बिहान

यी हुन सक्छन् संघीय प्रदेशका सम्भावित राजधानी

इटहरी, धनकुटा वा बिराटनगर ? प्रदेश नम्बर १ को राजधानीका लागि इटहरी र धनकुटा जुर्मुराइसकेका छन् । हाल पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेका कारण धनकुटाको दाबी जति बलियो छ, सोलु

बुहारीलाई कलेज अनिवार्य

झापा, साउन २७ प्रायः नेपाली समाज तथा घरपरिवारमा बुहारीलाई पढ्न पढाउनुपर्छ भन्ने प्रचलन कमै छ । तर झापाको गोल्धाप गाविसका बुहारीलाई क्याम्पस पढ्न जानुपर्छ भनेर पति तथा सासुससुराले नै प्रोत्साहन

कोरियामा अवैधानिक बस्नेमा नेपाल दोस्रो

काठमाडौं, साउन २७ अर्थतन्त्रका हिसाबले एसियाको चौथो मुलुक दक्षिण कोरियामा नेपालीको संख्या ३४ हजार पुगेको छ । नेपालीहरु विशेषगरी रोजगारी, अध्ययन बिजनेस र वैवाहिक भिसामा यहाँ पुग्ने गरेका छन् ।

अाजको राशिफल

अाज वि.सं. २०७२ साल साउन २७ गते बुधबार। इश्वी सन् २०१५ अगस्ट १२ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु । नेपाल संवत् ११३५ दिल्लागा। अाजको तपाईको राशिफल यस्तो