देश

हावाहुन्डरीबाट घाइतेहरुलाई भेट्न प्रधानमन्त्री ओलीसहित मन्त्रीहरु कलैया अस्पतालमा

बारा, चैत १८ प्रधानमन्त्री  केपी शर्मा ओली हावाहुन्डरीबाट घाइतेहरुको अवस्था बुझ्न बाराको कैलया अस्पताल पुगेका छन् । हावाहुन्डरीबाट प्रभावित क्षेत्रको निरिक्षणपछि प्रधानमन्त्री ओली अस्पतालमा घाइतेहरु भेट्न पुगेका हुन् । झापाको

राहत सामाग्री लिएर बारा पुगे धुर्मुस सुन्तली

बारा । आईतबार रातीको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । २७ भन्दा बढीको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा

बारा । प्रधानमन्त्री केपी शर्मा ओली हावा हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । झापाबाट सेनाको स्काई ट्रकमा सिमारा पुगेका प्रधानमन्त्री ओली सेनाको एमआई(१७ हेलिकप्टरमा घटनास्थतर्फ गएको सेनाले जनाएको छ। यसैबीच

बारा र पर्सा भीषण हावाहुरीबारे विप्लव समूहले के भन्यो ?

काठमाडौं । आइतबार राती बारा र पर्सामा आएको भीषण हावाहुरीबाट हुन गएको धनजनको क्षतिप्रति प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले दुःख व्यक्त गरेको छ । उक्त समुहका महासचिव विप्लवले एक विज्ञप्ति

तराईका हावाहुरी प्रभावितलाई एक दिनको तलब दिने योगेश भट्टराईको प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् । भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर

बारा – पर्सा हावाहुरी : राष्ट्रिय शोक घोषणा गर्न माग, २४ मृतकको सनाखत

काठमाडौँ । गएराति भीषण हावाहुरीका कारण बारा तथा पर्सा जिल्लामा ठूलो धनजनको क्षति पुर्याएकोप्रति प्रदेश सरकार र केन्द्र सरकार गम्भीर देखिएका छन् । पूर्वी तराई भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा

मन्त्रीहरुलाई लिएर प्रधानमन्त्री ओली हावाहुरी प्रभावित बारा र पर्सा प्रस्थान

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर बारातर्फ प्रस्थान गरेका छन्। दुई दिने गृह जिल्ला बसाइका लागि आइतबार दमक आएका प्रधानमन्त्री ओली दोस्रो

प्रदेश दुईको रद्द एसइई परीक्षा चैत २२ देखी २९ सम्म हुने

काठमाडौ । प्रदेश नम्बर दुईमा रद्द र स्थगित गरिएको परिक्षा चैत्र २२ देखि २९ गते सम्म हुने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । दुई विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएकोले

मोरङमा सर्पले डसेर मृत्यु

मोरङ । मोरङको जहदा गाउँपालिका ४ मा सर्पदंशबाट १ जनाको मृत्यु भएको छ । राती सवा ९ बजे घर नजिकै सडकमा हिडीरहेको अवस्थामा सर्पले डसेर सोही स्थान बस्ने बर्ष ४०

समाचार संकलनकै क्रममा पत्रकार अधिकारी पक्राउ

कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट