देश

जबरजस्ती लोला हाने प्रहरीले पक्राउ गर्ने, जबर्जस्ती भए १०० मा फोन गर्नुस् !

काठमाडौं । चैत ६ गते मनाइने होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ । काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा

बाबुराम भट्टराईले भने : माननीय रेशम चौधरीलाई अविलम्ब रिहा गर्नुपर्छ

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका छन्

मन्त्री र सचिवहरुसँग कामको प्रगति माग्दै मुख्यमन्त्री राई

विराटनगर, चैत ४ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगति विवरण माग गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक

आफ्नो नाम आँफै काड्छ भन्छन्, कांग्रेस त्यस्तै’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समति सदस्य योगेश भट्टराईले सेना परिचालन सम्बन्धी विधेयकप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कुरै नबुझी विरोध गरेको बताउनु भएको छ । सरकारले सेना परिचालन सम्बन्धी

प्रचण्ड पत्नी सीताको उपचार खर्च अमेरिकास्थित नेपाली दूतावासले बेहोर्ने,…

काठमाडौं, ४ चैत प्रचण्डले आफ्नो सम्पत्तिको नाममा चितवनमा दुई कठ्ठा जग्गा र तीन तोला सुन रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए । उनी अहिले ललितपुरको खुमलटारस्थित भव्य बंगलामा

विप्लवलाई प्रतिवन्ध गरेर गल्ति गर्यो, अब रेशम चौधरीलाई जेलमुक्त गरौं

काठमाडौं ४ चैत्र – नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनालाई जनताले अनुमोदन गरिसकेको बताएको छ । यही चैत २ गते सम्पन्न पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा

अन्तत सीके राउतको पार्टीको नाम फेरियो, अब जनमत पार्टी

काठमाडौं– सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ । सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि

सीके राउत बने ‘जनमत पार्टी’को अध्यक्ष, को–को छन् केन्द्रीय समितिमा (नामावलीसहित)

सिरहा– अन्ततः सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि मूलधारको राजनीतिमा आएको सो समूहले अब ‘जनमत पार्टी’को नामबाट मूलधारको राजनीति गर्ने

योगेश भट्टराई पर्यटनमन्त्री !

काठमाडौ ४ चैत- नेकपा नेता योगेश भट्टराई छिट्टै मन्त्री हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले भट्टराईलाई मन्त्री बनाउने भएका हुन् । स्रोतका अनुसार ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक

भारतकाे ज्याजती : जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि जमिन भारतीयको कब्जामा

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारको लगभग एक बिघाभन्दा बढी जग्गा लामो समयदेखि भारतीय नागरिकले भोग चलान गर्दै आएका छन् । आफूसँग जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७