देश

अष्ट्रेलियाको एआइबिटी कलेज बन्द : हजारौँ नेपाली विद्यार्थीको भविष्यमाथि खेलबाड

राजन घिमिरे, अष्ट्रेलिया फागुन ८ डिप्लोमा अफ नर्सिङ अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौँ नेपाली विद्यार्थीको भविष्य सम्बद्ध कलेजको लापर्वाहीका कारण अन्धकार बन्न पुगेको छ । वैधानिकता हासिल नगरिकन व्यापारिक होडमा

सेती मेरै कार्यकालमा निर्माण गर्छु: प्रधानमन्त्री ओली

काठमाडौं फागुन ८ प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गरेका छन् । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन

ओली सरकार ४ वर्ष टिक्छ भन्दा जनता तर्सिने दिन आयो

इलाम फागुन ७ नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको असक्षमताले संविधान र संघीयता संकटमा परेको बताएका छन् । नेपाली काग्रेस इलामले मंगलबार गरेको अन्तरक्रियामा बोल्दै थापाले महेन्द्रको असक्षमताले २००७

शेरबहादुर देउवाको गृह जिल्लामा ओलीले भने “विकासको जिम्मा मलाई दिनुहोस”

काठमाडाैँ ७ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताउनुभएको छ । डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३/३३/११ केभीको सबस्टेसनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको

भारतीय वायु सेनाको विमान दुर्घटना

एजेन्सी फागुन ७ भारतको बेंग्लोरमा वायुसेनाका दुई जहाज आकाशमा ठोक्किएरका छन् । वायु सेनाको एयर शो रिर्यसलका क्रममा रहेका एयरक्राफ्ट यलहांका विमानस्थलको आकाशमा एक आपसमा ठोक्किएर खसेको समाचारमा जनाइएको छ

किन पुगे नेकपाका शीर्ष नेता धनगढी ?

अत्तरिया, ७ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु आज धनगढीमा आउनुभएको छ । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष

सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा

काठमाडौं, ७ फागुन सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउने चाहेकोमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले अवरोध गरेपछि मन्त्रीपरिषदको बैठकले उनलाई सरुवा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषदको

शान्ति सेनामा खटिएकी नेपाली चेली भन्छिन् ‘खतराको बीचमा खुसी छु’ (भिडियो) सहित

काठमाडौं फागुन ७ संयुक्त राष्ट्रसंघले विभिन्न देशमा संचालन गर्ने शान्ति स्थापनाका मिशनमा नेपाली सेनाले सहभागिता जनाउन लागेको लामो समय भयो । पछिल्लो सममय यसरी संयुक्त राष्ट्रसंघका विभिन्न मिशनहरुमा नेपाली सेनाका

‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द

काठमाण्डौ फागुन ७ सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ । गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री

मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै सडकमा उत्रियो राप्रपा

काठमाडौं फागुन ७ मुलुुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ।राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा गरिएको उक्त प्रदर्शन नयाँ बानेश्वरदेखि सुरु भइ माइतीघर मण्डलामा