देश

ओली सरकार ४ वर्ष टिक्छ भन्दा जनता तर्सिने दिन आयो

इलाम फागुन ७ नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको असक्षमताले संविधान र संघीयता संकटमा परेको बताएका छन् । नेपाली काग्रेस इलामले मंगलबार गरेको अन्तरक्रियामा बोल्दै थापाले महेन्द्रको असक्षमताले २००७

शेरबहादुर देउवाको गृह जिल्लामा ओलीले भने “विकासको जिम्मा मलाई दिनुहोस”

काठमाडाैँ ७ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताउनुभएको छ । डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३/३३/११ केभीको सबस्टेसनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको

भारतीय वायु सेनाको विमान दुर्घटना

एजेन्सी फागुन ७ भारतको बेंग्लोरमा वायुसेनाका दुई जहाज आकाशमा ठोक्किएरका छन् । वायु सेनाको एयर शो रिर्यसलका क्रममा रहेका एयरक्राफ्ट यलहांका विमानस्थलको आकाशमा एक आपसमा ठोक्किएर खसेको समाचारमा जनाइएको छ

किन पुगे नेकपाका शीर्ष नेता धनगढी ?

अत्तरिया, ७ फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु आज धनगढीमा आउनुभएको छ । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष

सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा

काठमाडौं, ७ फागुन सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउने चाहेकोमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले अवरोध गरेपछि मन्त्रीपरिषदको बैठकले उनलाई सरुवा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषदको

शान्ति सेनामा खटिएकी नेपाली चेली भन्छिन् ‘खतराको बीचमा खुसी छु’ (भिडियो) सहित

काठमाडौं फागुन ७ संयुक्त राष्ट्रसंघले विभिन्न देशमा संचालन गर्ने शान्ति स्थापनाका मिशनमा नेपाली सेनाले सहभागिता जनाउन लागेको लामो समय भयो । पछिल्लो सममय यसरी संयुक्त राष्ट्रसंघका विभिन्न मिशनहरुमा नेपाली सेनाका

‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द

काठमाण्डौ फागुन ७ सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ । गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री

मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै सडकमा उत्रियो राप्रपा

काठमाडौं फागुन ७ मुलुुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ।राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा गरिएको उक्त प्रदर्शन नयाँ बानेश्वरदेखि सुरु भइ माइतीघर मण्डलामा

तीन जना पत्रकार सम्मानित

विराटनगर,  फागुन ७ नेपालको एकमात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवको अवसरमा  ३ जना पत्रकार सम्मानित हुनुभएको छ । विराटनगरस्थित रासस प्रदेश कार्यालयमा मंगलबार आयोजित

खानेपानीमन्त्री साइकल बितरण कार्यक्रममा पुगेपछि ….

पुनर्वास, ७ फागुन मंगलबार ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष विशेष कार्यक्रम