देश

मन्त्रिपरिषद् विस्तार, १३ जना मन्त्रीद्धारा शपथ

काठमाडौं, भदौ १० प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ  लिएका छन् ।

त्रिशुलीमा बस खस्यो, २१ को मृत्यु

चितवन, भदौ १० रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला

‘वारि जमुना पारि जमुना’ का गायक रहेनन्

काठमाडाैं, भदाै ९ ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ

कांग्रेसबाट मन्त्रीकाे नाम टुंगाे लाग्याे, भाेलि सपथ लिने

काठमाडाैं, भदाै ९ रामचन्द्र पौडेल पक्षले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गरेको छ। पाैडेल पक्षलाई पाँच मन्त्रालय दिन देउवा तयार भएपछि पौडेलले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम

बाेक्सीकाे अाराेपमा हत्या

नेपालगञ्ज, भदाै ९ बाँकेमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ । नौवस्ता–९ तिलकपुरकी ४० वर्षीया टण्डी थारुलाई सोही ठाउँका २३ वर्षीय ड्रेस थारुले बोक्सीको आरोप लगाउँदै चिर्पटले हानेर ८ भदौ

जन्ती बाेकेकाे बस दुर्घटना, ४४ घाइते

काठमाडाैं, भदाै ९ जन्ती बोकेको बस पल्टँदा ४४ जना घाइते भएका छन् । नगरकोटबाट जन्ती लिएर कोटेश्वर तर्फ आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

काठमाडौँ, भदौ ९ प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर

सर्वाेच्चद्वारा माअाेवादीलार्इ अर्काे झट्का : अयाेग्य लडाकुलार्इ दुर्इ लाख दिने व्यवस्था कार्यान्वयन नगर्नु

काठमाडाैं, भदाै ८ सर्वोच्च अदालतले अघिल्लो सरकारले ल्याएको बजेट १९ नम्बर बुँदा तत्काल कार्यान्वयन नगर्न अादेश दिएकाे छ। न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले अयोग्य लडाकुलाई जनही दुई/दुई लाख दिने भनी

पूर्वि नेपालका भूकम्पको धक्का

काठमाडौं, भदौ ८ पूर्वाञ्चलमा बुधबार दिउसाे ४:३५ मा भुकम्पकाे धक्का महसुस भएकाे छ । मध्य म्यान्मारमा केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टरको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कांग्रेसबाट चार मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौं, भदौ ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट मन्त्रिमण्डलमा जाने थप चार मन्त्रीको टुंगो लगाएका छन्। देउवा निकट स्रोतका अनुसार कांग्रेस भित्र आफ्नो समूहको तर्फबाट अर्जुननरसिंह केसी शिक्षा, प्रकाशशरण