Deshko News
१३ आश्विन २०८०, शनिबार

पूर्वि नेपालका भूकम्पको धक्का



काठमाडौं, भदौ ८

पूर्वाञ्चलमा बुधबार दिउसाे ४:३५ मा भुकम्पकाे धक्का महसुस भएकाे छ । मध्य म्यान्मारमा केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टरको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पको झट्का नेपालको पूर्वी भागमा समेत महसुस गरिएको छ ।

भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको छ । भूकम्पले काठमाडौं पनि केहीबेर हल्लिएको थियो । घटनाकाे यकिन बिवरण अाउन बाकि छ ।

प्रकाशित मिति: ८ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News