देश

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौं, साउन ८ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का

फोटो खिच्ने क्रममा सुन्दरीजलमा खसे एक किशोर

काठमाडौं, साउन ८ काठमाडौंको सुन्दरीजल खोलामा खसेर शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन् । विदा मनाउन साथीहरूसँग घुम्न गएका कपनका १६ वर्षीय सुमन श्रेष्ठ बेपत्ता भएका हुन् । आज

काेराेनकाे कहर : नेपालमा भेटियो ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ-वान’

काठमाडौं, साउन ६ नेपाल ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीएफ.वान’ फेला परेको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो

एटीएम मेसिन फोरेर १५ लाख चोरी

कास्की, साउन ६पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको हो

सेनालाई पच्चीस सय रोपनी जग्गा दिने निर्णय

काभ्रेपलाञ्चोक, साउन ६ पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ दुई हजार ५०० रोपनी जग्गा दिने निर्णय गरेको छ । नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु

‘कुकुर मार्छु’ भन्ने प्रस्ताव गर्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं, साउन ५काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ । सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने वडाध्यक्ष कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको हाे ।

आफ्‍नै नगर प्रहरी र कानून अधिकृत हुँदाहुँदै पोखरा महानगरले बाहिरबाट झिकायो

पोखरा, साउन ५ पोखरा महानगरपालिकासँग हाल २८ जना नगर प्रहरी छन् । २९ जनाको दरबन्दी रहेकोमा केही समयअघि एकजनाको अवकास भएपछि २८ जनाले काम गर्दै आएका छन् । उनीहरूको प्रमुख

२२ अर्ब चिनियाँ ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य के होला ?

काठमाडाैँ, साउन ५ वि.सं २०७३ साल वैशाख १ गते शिलान्यास गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न थालिएको ६ वर्ष पुगिसकेको छ। २२ अर्ब लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द

कैलाली, साउन ५ महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द गरिएको छ । अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ।

एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

काठमाडौं, साउन ५ आजदेखि एक हप्ता काठमाडौं उपत्यकाको फोहोर नउठ्ने भएको छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिन लागेको हो । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले