देश

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

अछाम, साउन ९ अछाममा पहिरोले एउटा घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर–२, भुलूका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको

विशेष अदालतका फैसलामाथि न्यायपरिषद्‍मा उजुरी, मृतकको वृद्धभत्ता अनियमिततामा सफाइ

काठमाडौं, साउन ९ विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसलालाई

गायिका दिलमाया हत्या प्रकरण : प्रेमी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं, साउन ९ लोक दोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपी सूर्य श्रेष्ठ कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प, काठमाडौंसम्म हल्लायो

काठमाडौं, साउन ९ सिन्धुपाल्चोकमा आज बिहान भूकम्पको गएको छ । सोमबार बिहान ६ बजेर सात मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौं, साउन ८ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का

फोटो खिच्ने क्रममा सुन्दरीजलमा खसे एक किशोर

काठमाडौं, साउन ८ काठमाडौंको सुन्दरीजल खोलामा खसेर शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन् । विदा मनाउन साथीहरूसँग घुम्न गएका कपनका १६ वर्षीय सुमन श्रेष्ठ बेपत्ता भएका हुन् । आज

काेराेनकाे कहर : नेपालमा भेटियो ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ-वान’

काठमाडौं, साउन ६ नेपाल ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीएफ.वान’ फेला परेको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो

एटीएम मेसिन फोरेर १५ लाख चोरी

कास्की, साउन ६पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको हो

सेनालाई पच्चीस सय रोपनी जग्गा दिने निर्णय

काभ्रेपलाञ्चोक, साउन ६ पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ दुई हजार ५०० रोपनी जग्गा दिने निर्णय गरेको छ । नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु

‘कुकुर मार्छु’ भन्ने प्रस्ताव गर्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं, साउन ५काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ । सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने वडाध्यक्ष कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको हाे ।