देश

संविधान संशोधनपछि मधेशी मोर्चाका सबै माग सम्बोधन

काठमाण्डौ, कार्तिक १४ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा दलहरु सहमति नजिक पुगेको दाबी गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो खेल्न गएका संचारकर्मीसँग उनले संविधानलाई सहमतिको आधारमा छिट्टै

याेग्य प्रचण्डलार्इ अयाेग्यकाे माग- ‘हामी अयोग्यको बिल्ला हटाइदिनुस्’

काठमाडौँ, कार्तिक १४ बहिर्गमित जनमुक्ति सेनाले देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाई लडेको भन्दै त्यस योगदानको कदर गर्दै तत्काल आफूहरुमाथि लागेको अयोग्यको बिल्ला हटाउन माग गरेका

आज लक्ष्मीपूजा

काठमाण्डौ, कार्तिक १४ नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन, पिँढी, दलान, कोठा गाईको गोबरले लिपेर सफा बनाइ

आज देवकोटाको १०८ औं जन्मजयन्ती

काठमाण्डौ, कार्तिक १४ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा

यस्ताे छ भारतीय राष्ट्रपतिकाे नेपाल कार्यक्रम

काठमाडाैं, कार्तिक १४ परराष्ट्र मन्त्रालयले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय भ्रमणको औपचारिक तालिका सार्वजनिक गरेको छ । परराष्ट्रले शनिबार विज्ञप्तीमार्फत् भारतीय राष्ट्रपतिको स्वागतदेखि दैनिक कार्यक्रमबारेमा औपचारिक जानकारी दिएको

जापानीहरुको समूह किन जुट्यो लक्ष्मीपूजामा ?

काठमाडौं, कात्तिक १३ विश्वशान्तिको कामना गर्दै जापानीहरुको एक समूह काभ्रेको धुलिखेलमा महालक्ष्मीपूजामा जुटेको छ । जापानी गुरु हारदा आयातोशिको नेतृत्वमा ५२ जना जापानीहरुको टोली पूजामा जुटेको हो । विश्वमा भइरहेको

बिना निस्कर्ष टुङ्गियो चार पक्षको बालुवाटार बैठक

काठमाडौं, कात्तिक १३ देशको पछिल्लो राजनीतिक अवस्थामा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको बैठकमा संविधान संशोधन

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई हङकङमा पक्राउ!

काठमाडौं, कात्तिक १३ नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हङकङ अध्यागमनले शनिबार एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ । चीनको ग्वान्झाओमा सिल्करोड सम्बन्धी सेमिनारमा मन्तव्य दिएर शनिबार

प्रधान सेनापति क्षत्रीद्वारा श्री बराहदल गुल्मको निरीक्षण

काठमाडौं, कात्तिक १३ प्रधान सेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतना अन्तर्गत रहेको सोलुखुम्बु जिल्लाको नाम्चेस्थित श्री बराहदल गुल्मको शनिबार निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले उक्त गुल्मको बस्तुस्थिति विवरण, तालिम,

लोकमानसिंह राजीनामाको तयारीमा

काठमाडौं,कात्तिक १२ निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की राजीनामा दिने तयारीमा जुटेका छन् । उनले राजीनामा दिने बारेमा आफ्ना निकटवर्तीसँग छलफल गरिरहेको सामाचारहरु बाहिर आएका छन् । संसद बैठक स्थगित भएको

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News