देश

आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

काठमाडौं, मंसिर २७नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न

व्यस्त सडकमै जथाभावी पार्किङ

धनगढी, मंसिर २७ सवारी साधान पार्किङले गर्दा छोपिएको सडकमा आवत–जावत गर्न सवारी साधानलाई मात्रै होइन पैदल हिड्न पनि समस्या । कैलालीको जिल्ला मालपोत कार्यालय र नापी कार्यालय अगाडिको सडकको अवस्था

आज उपत्यकाका यी स्थानमा बिजुली काटिने

काठमाडौं, मंसिर २७ नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ ।  बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतका लागि शनिबार विद्युत् कटौती गर्ने प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणका

जाडोमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्ने खतरा

काठमाडाैँ, मंसिर २७विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको

सुदूरपश्चिम प्रदेशमा इन्जिनियर तथा सब-इन्जिनियरलाई जागिरको अवसर, (सूचनासहित)

धनगढी, मंसिर २६ सुदूरपश्चिम प्रदेश सरकारले इन्जिनियर र सब–इन्जिनियरसहित ४३ जना प्राविधिक जनशक्ति माग गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शनिबार सूचना जारी गर्दै करार सेवामा इन्जिनियर र

पहिलोपटक महिला रेस्लिङ च्याम्पीयनसिप हुँदै

काठमाडौं, मंसिर २६ काठमाडौंमा नयाँ महिला रेस्लरहरुबीच शनिबार ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ।  नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको मीनभवनमा च्याम्पीयनसिप हुन लागेको हो। फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर

मौसम : हिमपातको सम्भावना, हवाई यातायात पनि प्रभावित हुनसक्ने

काठमाडौं, मंसिर २४ मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

चिसोमा त्रिपालमुनि रात काट्दै पहिरो विस्थापित, चार महिनादेखि सडककै बास

अंकुश कुँवर/धनगढी, मंसिर २३ कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा नजिकै बेल्चापलानमा सडक किनारमा टाँगिएका त्रिपालमा बसिन्छन् ९६ वर्षीया बृद्धा लालमती धामी पनि । सडक किनारमा सोही गाउँपालिकाका पहिरो विस्तापित परिवार त्रिपाल

सीमा सुरक्षामा सुरक्षाकर्मीलाई सकस

फिदिम, मंसिर २३पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार

मुहान विवादले सिँचाइ आयोजना अन्योलमा

म्याग्दी, मंसिर २३मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना