देश

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

धनगढी, चैत्र १७ कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। रावलको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो । लामो समयदेखि रक्त चापले ग्रेसित

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार पक्राउ

स्याङ्जा, चैत्र १७ स्याङ्जाको हरिनास गाउँपालिकामा १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । चार जना पुरुषहरुले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरी दरखास्तका

आजको मौसम पूर्वानुमान

काठमाडौं, चैत्र १६हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं, चैत्र १५हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भु -भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू -भागमा मौसम सामान्यतया सफा रहेको

सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

बुटवल, चैत्र १४जंगलमा सिकार खेल्न गएका एक जनाको गोली लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं, चैत्र १३हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

छोराछोरीसहित कर्णालीमा हाम फालेकी सुकीका भाईले दिए भिनाजुविरूद्ध मुद्दा

दैलेख, चैत्र १२ कणाली नदीमा छोराछोरीसहित हाम फालेकी दैलेखको आठबिसकोट नगरपालिका–३ निमायलकी सुकी बडुवालका भाईले भिनाजुविरुद्ध मुद्दा दायर गरेका छन् । उनका भाइ बजिरबहादुर थापाले ४३ वर्षीय भिनाजु मानसिंह बडुवाल

बाँसको झ्याङमा लिएर बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

झापा, चैत्र ११ झापामा बाँसको झ्याङमा लिएर १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । । बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी

टियुशन पढ्न जानेक्रममा भिर लडेर एक छात्राको मृत्यु

बझाङ, चैत्र ११ ट्युसन पढ्न जानेक्रममा बझाङमा भिरबाट लडेर एक जना छात्राको मृत्यु भएको छ। जिल्लाको तलकोट गाउँपालिकामा–४ कि १६ वर्षीया मिउजला बोहोराको लाग्नेपाड भन्ने भिरबाट लडेर मृत्यु भएको हो

चट्याङ लागेर बालकको मृत्यु, घरमा क्षति

बागलुङ, चैत्र ११ बागलुङको बडिगाड गाउँपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–८ नेटाखर्कमा मंगलबार साँझ चट्याङ लागेर अमरे विकका ८ वर्षीय छोरा खिम विकको मृत्यु भएको जिल्ला प्रहरी