देश

जेष्ठ नागरिकका साथ मनाइयो ७० औं मुक्ति दिवस

काठमाडौं, मंसिर २८ २००७ सालका क्रान्तिकारी प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको सम्झनामा ७० औँ मुक्ति दिवस जेष्ठ नागरिकहरूका साथ मनाइएको छ । राईको कमाण्डमा बिना रक्तपात राणाशासनको हातबाट भोजपुर जिल्लालाई

मौसम पूर्वानुमान : चारवटा प्रदेशमा मौसम बदली हुने

काठमाडौं, मंसिर २८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं १ र बाग्मती

अमेरिकामा सोमबारदेखि कोरोना खोप लगाइँदै

काठमाडौं, मंसिर २८ अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिने भएको छ । त्यहाँ फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाइने छ। खोपको पहिलो ३० लाख डोज खोप उपलब्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, मंसिर २८ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन

युवतीका विषयमा विवाद हुँदा कुटपिट गरी हत्या

ललितपुर, मंसिर २७ ललितपुरमा युवतीको विषयमा विवाद हुँदा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा बस्दै आएका सिन्धुली फिकल गाउँपालिका–४ का ३७ वर्षीय कुमार भन्ने नारायण

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ८९ पुग्याे

काठमाडौं, मंसिर २७नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि

जनशक्ति अभावमा सञ्चालनमा आएन भेन्टिलेटरसहितको आइसियु

काठमाडाैँ, मंसिर २७सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा

आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

काठमाडौं, मंसिर २७नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न

व्यस्त सडकमै जथाभावी पार्किङ

धनगढी, मंसिर २७ सवारी साधान पार्किङले गर्दा छोपिएको सडकमा आवत–जावत गर्न सवारी साधानलाई मात्रै होइन पैदल हिड्न पनि समस्या । कैलालीको जिल्ला मालपोत कार्यालय र नापी कार्यालय अगाडिको सडकको अवस्था

आज उपत्यकाका यी स्थानमा बिजुली काटिने

काठमाडौं, मंसिर २७ नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ ।  बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतका लागि शनिबार विद्युत् कटौती गर्ने प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणका