प्रदेश

भेडेटार-बुधबारे सडकलाई २ अरब ३५ करोड

सडक निर्माणको काम १ महिनाभित्र सुरु गर्ने मन्त्री निधिको आश्वासन  धनकुटा, असार ६ भौतिक पूर्वाधार तथा निर्माण मन्त्री विमलेन्द्र निधिले धनकुटाको भेडेटार-६ नम्बर बुधवारे सडकखण्ड कालोपत्रे गर्न २ अरब ३५

भोजपुरको कुन विद्यालय फस्ट भयो ? कुन विद्यालयको कति प्रतिशत अायो ? (सबै विवरण सहित)

गत बर्षको तुलनामा यो बर्ष भोजपुरमा एसएलसी नतिजाको केही प्रतिशत बढेको छ । शिक्षाको बारेमा विश्लेषण तथा जानकारी लिनको लागि यो तथ्य‌ा‌‌क उपयाेगी हुन सक्छ । हेरौ कुन विद्यालयबाट कति

भोजपुरमा दमकल सेवा शुरु

भोजपुर, असार ६ भोजपुरमा दमकल सेवा शुरु भएको छ । नगरपालिका घोषणा भएको १४ महिनापछि भोजपुरमा दमकल सेवा शुरु भएको हो । नगरपालिकाले दमकल खरिद गरेर ल्याएसँगै सञ्चालनमा आएको हो

आगलागीबाट ३ करोडको क्षति

सिरहा, असार ५ सिरहामा एक मोटर पार्टस् ग्यारेजमा आगलागी हुँदा करिब तीन करोड रुपैंयाँ बराबरको मालसामान जलेर नष्ट भएको छ । गोलबजार नपा–३ मा रहेको आयुष मोटरपार्टस् ग्यारेजमा शनिबार बिहानै

भोजपुरको कुन विद्यालयमा कति पास ? सबै विवरण सहित

भोजपुरमा जम्मा चार सय ९५ जना एसएलसीको परीक्षामा पास भए । यो पटक भोजपुरमा विशिष्ट श्रेणीमा कोही पनि विद्यार्थी पास भएनन् । प्रथम श्रेणीमा एक सय ७७ जना पास भए

यी हुन् भोजपुरमा नील खाने विद्यालय

भोजपुरका १२ सामुदायिक विद्यालयले निल खाएका छन् । यी हुन् नील खाने विद्यालय १. खार्ताम्छा मावि खार्ताम्छा २. सूर्याेदय मावि ठुलोदुम्मा ३. कालिका मावि हेलौछा ४. पशुपति मावि तिम्मा ५.पशुपति

भोजपुरमा चार सय ९५ विद्यार्थी उत्तिर्ण

भोजपुरमा चार सय ९५ जना विद्यार्थी पास भएका छन् । एक सय ७७ जना प्रथम श्रेणी ३११ दोस्रो र ७ जना तेस्रो श्रेणीमा पास भएका हुन् ।

पेस्तोलसहित महिला पक्राउ

सिरहा, असार ३ प्रहरीले गएराति सिरहा नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी

गाउँमै पुगेर राहत बितरण

संखुवासभा, असार २ पहिरोका कारण घर छाडेर बिस्थापित भएका संखुवासभाका पाँच परिवारलाई गाउँमै पुगेर राहत वितरण गरिएको छ । संखुवासभा नुमको फ्याक्सिन्दा पुगेर पीडितलाई जिल्ला दैवि प्रकोप उद्धार समितिले कम्बल,

दक्षिण कोरियाबाट भुकम्प पिडितलाई सहयोग

धनकुटा,  असार २ गत बैशाख १२ गतेको भुकम्पमा परि मृत्यु भएका पीडित परिवारलाई धनकुटा सेवा समाज दक्षिण कोरियाले सहयोग उपलब्ध गराएको छ । समाजले भुकम्पमा परी काठमाण्डौमा ज्यान गुमाएका ब्यक्तिका