प्रदेश

दिदीबाट बेचिएकी बालिकाको चार वर्षपछि उद्धार

कपिलवस्तु, जेठ ३२ आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ । नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार

परिवारै गुमाएका पहिरो पीडितको बिचल्ली

धरान, जेठ ३१  उनी टोलाउँछन् मात्रै। बेला बेला रुन्छन्। यताउति हेर्छन्। बोल्दैनन्। दुखाईको असह्य पीडालाई रुवाईमार्फत पोख्छन्। उनी हुन् जेठ २९ गते रातिको बाढी पहिरोबाट उद्दार गरिएका पाथिभरा–२ संखुवासभाका ८

भोजपुरमा चट्याङले एक जनाको मृत्यु

भोजपुर, जेठ ३१ चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । अाज (आइतबार) विहान १० बजे भूल्के गाविस ९ डाडाँखर्कमा १४ बर्षिया सन्जीता बानियाँको चट्याङले मृत्यु भएको हो ।

भोजपुरकी कान्छीलाई अर्को सफलता

भाेजपुर जेठ २७ अग्ला र बलिया प्रतियोगीहरुसँग प्रतिस्पर्धा गरेकी उनले पूर्वाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ विद्यालय खेलकुद प्रतियोगितामा पनि अाफुलाई अब्बल सावित गरिन । भाग लिएका दुई वटा प्रतियोगितमा उनलाई सफलता

भोजपुरका भुकम्पपीडितलाई लौन केही गरौ अभियानको सहयोग

भोजपुर, जेठ २७ भाेजपुरको सुदूर उत्तरी गाविसका भुकम्पपीडितलाई ‘लाैन केही गराैँ अभियानले राहत वितरण गरेको छ । अभियानले तीन सय ५० घरहरूमा नगद राहत बितरण गरेकाे हाे । खाटाम्मा र दाेभाने गाविसका भूकम्प

अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

खोटाङ, जेठ २६ – खोटाङमा अत्यधिक रक्तश्रावका कारण एक सुत्केरी महिलाको ज्यान गएको छ । डिकुवा–६ की २८ वर्षकी सीता खत्री राईको मंगलबार दिउँसो घरैमा ज्यान गएको हो । कमजोर

यसरी भत्काइदैछ भोजपुरमा घर (फोटो फिचर)

भुकम्पसँगै ढलेका घर त ढलि नै गए चिराचिरा परेर लड्न बाँकी घरहरु भने यत्रतत्र छन् । जुन घरका कारण बस्न त स्थानीय सकेका छैनन् नै हिडहुडमा समेत जोखिम हुन् थालेको

कागज उद्योगलाई कम्प्युटर प्रदान

भोजपुर जेठ २४ भोजपुरको पश्चिम तिम्मा गाविसस्थित हाँसपोखरी हाते कागज उद्योगको प्रवद्र्धनको लागि कम्प्युटर वितरण गरिएको छ । सभासद जयन्ती राईको सांसद विकास कोष कार्यक्रम अन्तरगत यो उद्योगलाई २ थान कम्प्युटर

भोजपुरमा सेनाले यसरी बनाइँदिदैछ घर (फोटो फिचर)

नेपाली सेनाको भोजपुर सदरमुकामस्थित गोरखबहादुर गणले जिल्लाको भुकम्पपीडितहरुका लागि अस्थायी घर बनाइदिन थालेको छ । सेनाले भुकम्पले घर भत्काएकाहरुकाे अस्थायी घर बनाइदिन थालेको हो ।

भोजपुरका भुकम्पपीडितलाई कतारबाट सहयोग

भोजपुरबाट बैदेशिक रोजगारीका लागि कतारमा रहेको एक भोजपुरेले जिल्लाका भुकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । कतारको दोहामा रहेका राजन बस्नेतले भोजपुरका भुकम्पपीडितलाई ५४ हजार नौ सय ३९ रुपैयाँ आर्थिक सहयोग