यी हुन् भोजपुरमा नील खाने विद्यालय


 


भोजपुरका १२ सामुदायिक विद्यालयले निल खाएका छन् । यी हुन् नील खाने विद्यालय
१. खार्ताम्छा मावि खार्ताम्छा
२. सूर्याेदय मावि ठुलोदुम्मा
३. कालिका मावि हेलौछा
४. पशुपति मावि तिम्मा
५.पशुपति मावि खावा
६. कालिका मावि ओख्रे
७. बेहेरेश्वर मावि मानेभन्ज्याङ्ग
८ शिक्षा क्षमकन्या मावि बयाङ देवानटार
९ शिशु शिक्षा मावि सिन्द्राङ
१० पञ्चकन्या मावि वासिङथर्पु
११ लक्ष्मी मावि पांचा

१२ प्रजातन्त्र मावि होम्ताङ

प्रजातन्त्र मावि होम्ताङले पनि नील खाएको तथ्या‌ंक अाएकाेले सच्चाइएको छ ।

यो पनि पढ्नुहोस्

भोजपुरका कुन विद्यालयमा कति पास ?

भोजपुरमा कति भए पास ?

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्