बैंक

एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ, चैत २७। नेपाल राष्ट्र बैंकले शुक्रबार (चैत २७) एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने भएको हो । नयाँ सरकार बनेको दुई साता बित्न लाग्दा समेत बजारमा अधिक तरलता

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेजमा पचास प्रतिशतसम्म छुट

काठमाडौं २४ चैत । सिद्धार्थ बैंक र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार जमलस्थित नेपाल इन्टरनेश्नल हेल्थ

सिटीपे र छिटो पैसाबीच ऐतिहासिक मर्जर अन्तिम चरणमा, वैशाख २ मा माइग्रेशन हुने

काठमाडौं । नेपालको फिनटेक क्षेत्रमा ठूलो रूपान्तरणको संकेत गर्दै सिटी वालेट प्रा. लि. (CityPAY) र छिटो पैसा प्रा. लि. बीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कम्पनीहरूले संयुक्त रूपमा

कुमारी बैंक लिमिटेडले मनायाे २५ औं वार्षिकोत्सव

काठमाडाैं । कुमारी बैंक लिमिटेड (KBL) ले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । २०८२ साल चैत्र २०(२०२६ अप्रिल ३

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार

सिद्धार्थ बैंकद्वारा सिलाई–कटाई मेसिन हस्तान्तरण

काठमाडौं १७ चैत । सिद्धार्थ बैंक लिमिटेडले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले चैत्र ८ गते कैलालीमा र चैत्र १०

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो

यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

काठमाडौं, चैत्र १७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर

एन आई सी एशियाको नयाँ क्यालेन्डर लोक बाजाको संरक्षण र प्रवर्धन

काठमाडौँ १६ चैत । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको क्यालेण्डरमा लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाको संरक्षण र प्रवर्धन गर्ने साजसज्जासहित सार्वजनिक गरेको