बैंक

माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिसियु वार्ड हस्तान्तरण

काठमाडौं, चैत्र १माछापुच्छ्रे बैंक लि. ले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्ड (critical care unit) को निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व

मेगा बैंकको काठमाडौंको कुलेश्वरमा शाखा विस्तार

काठमाडौँ, फागुन २९ मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा

भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौँ, फागुन २७ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन २६ गतेदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता

नेपाल बैंकले संचालनमा ल्यायो “समृद्व नारी रिकरिंग निक्षेप खाता” यस्ता छन् आकर्षक विशेषता

काठमाडौं, फागुन २३नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा ईन्स्योरेन्स सुुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । मासिक न्युनतम

सेञ्चुरी बैंकद्धारा भक्तपुरमा आर्थिक, काभ्रेमा फर्निचर सहयोग

काठमाडौं, फागुन २३सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद रु. एक लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका वागमती

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा उद्घाटन

काठमाडौं, फागुन २३माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्श नगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एंव माछापुच्छ्रे बैंक लिमिटेडका

नेपाल बैंक र पोखरा विश्वविद्यालय बीच सम्झौता

काठमाडौं, फागुन २०नेपाल बैंक र पोखरा विश्वविद्यालय बीच मिति २०७८ फाल्गुण १९ गते भएको सम्झौता बमोजिम यस बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एबम् विद्यार्थिहरुलाई आधुनिक एबम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान

माछापुच्छ्रे बैंकलाई कर्पोरेट बिच क्रिकेटको उपाधि

काठमाडौं, फागुन १६माछापुच्छ्रे बैेंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो

एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

कठमाडौं, फागुन १६एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य

माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा थापा र न्यौपाने, नायव महाप्रबन्धकमा अर्याल

काठमाडौं, फागुन ५माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । डेपुटी सिइओमा बढुवा भएका